स्थिर अर्थतन्त्र, सुस्त व्यवसाय:नेपालको आर्थिक विरोधाभास
नेपालको macroeconomic indicators बलियो देखिए पनि निजी लगानी, कर्जा माग र रोजगारी सिर्जनामा अपेक्षित गति देखिएको छैन। नेपालको अर्थतन्त्रको यो विरोधाभास किन भइरहेको छ?